सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप–महासचिव विनय अधिकारी पनि देखिएका […]
सिड्नी । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा सञ्चालित टेस्टी म:म कप भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । टेस्टी म:म नेप्लिज रेष्टुरेन्टसँगको सहकार्य र प्रायोजनमा नेपाली भलिबल एशोसिएशन पश्चिम अस्ट्रेलियाले सेप्टेम्बर १० देखि सुरु गरेको पुरुष तथा महिला भलिबल प्रतियोगता अन्तरगत पुरुषतर्फ लिग चरणबाट नेपाल युथ क्लब, काठमाडौँ युनाइटेड क्लब, टेस्टी म:म रेष्टुरेन्ट र वाइयुडब्लुए […]
काठमाडौ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९१२ कक्षा० को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित […]
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तरगत ओरेन्ज क्षेत्रमा बशोवाश गर्ने नेपालीहरु एकजुट भएका छन् । त्यसक्षेत्रका नेपाली समुदायहरुको आइतबार बसेको एक भेलाले सामाजिक अभियन्ता वीरेन्द्र मल्लको अध्यक्षतामा ओरेन्ज नेप्लिज कम्यूनिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा अर्जुन पन्थ, महासचिबमा किरण पाण्डे, सचिबमा सुनिता सापकोटा, कोषाध्यक्षमा अमित थापा, सहकोषाध्यक्षमा अश्मा पौडेल रहेका छन् ।त्यस्तै […]
सिड्नी ।दयनीय अवस्थामा गुजारा गरिरहेका चितवनको जुगेडी संघर्षका योद्धा गोफले चेपाङ गोपाललाई तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टीएनसीए) ले सहयोग हस्तान्तरण गरेको छ । दैनिक जीवनयापनमा राहत होस् भन्ने उद्देश्यले टीएनसीएको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत सहयोग गरिएको टीएनसीएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए । (टीएनसीए) ले चेपाङलाई लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएको उनले बताए । पञ्चायती […]
काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ। दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ। यसरी देश छोडिरहेकामध्ये कैयौं युवाले सधैंका लागि विदेशमा बसोबास […]
सिड्नी । नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना फेरि एकपटक चकनाचुर भएको छ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा बिहीबार थाईल्यान्डसँग ४६ रनले पराजित भएपछि नेपालको सपना समाप्त भएको हो । योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटबाट अघि बढ्न सकेन् । जितको […]
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ।शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो। त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। […]
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको बैठकले उक्त निर्णय गरेको […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा विहीबारको सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् । सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला–२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services