सिड्नी । नेपाली क्रिकेटको महत्वपूर्ण प्रतियोगिता, आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सोमबार देखि काठमाडौँमा सुरु हुदैछ । कात्र्तिक १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुदा, नेपालले एक मात्र उद्देश्य भनेको, विश्वकपमा छनौट हुनु रहेको छ । नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् । समूह ए का सबै […]
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आगामी पुस दोस्रो साता सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय पुरुष भलिबल कप आयोजना हुने भएको छ । दि गोर्खा स्पोर्ट्स क्लबले आगामी पुस ८ (डिसेम्वर २४) मा एक दिने पुरुष भलिबल कप आयोजना गर्न लागेको हाम्रो खेलकुदलाई जानकारी गराएका छन् । क्रिसमसको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा सञ्चालन […]
सिड्नी । दिपेन्द्रसिँह ऐरीलाई नेपाली क्रिकेटमा, थ्री डि भएका क्रिकेटरका रुपमा चिनिन्छ, व्याटिङ, बलिङ र फिल्डिङ तीन पक्षमा अब्बल दिपेन्द्र, काठमाडौँमा जारी युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा पनि शानदार प्रर्दशन गरिरहेका छन् । सिरिजकै क्रममा, दिपेन्द्रले कप्तान रोहित र मध्यक्रमका आक्रामक व्याटर कुशल मल्ललाई आउट हुनबाट बचाउदै, उनीहरुको स्वभाविक खेल देखाउन, महत्वपूर्ण भूमिका निर्वाह […]
सिड्नी । नेपालीहरुको महानपर्व विजयी दशमीको अवसरमा सिड्नीमा आयोजित दसैँ कप क्रिकेटको उपाधि एइ ग्लोबल क्रिकेट क्बलले जितेको छ । नेप्लिज क्रिकेट एशोसिएशन अफ अस्ट्रेलिया (एनसीएए)को आयोजना र ईहब तथा ९०९आइटी को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनलमा लुम्बिनी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । विभिन्न १० टोलीको सहभागिता रहेको […]
सिड्नी । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा ज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । भने अस्ट्रेलियामा राज्य अनुसार […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसी निर्वाचित भएका छन् । काठमाडौं सोल्टी होटलमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन् । निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । […]
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० को विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था […]
काठमाडौं । ‘खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् ।ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल माध्यमबाट ग्रान्ड […]
सिड्नी । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दिप लामिछानेले आसन्न नेपालमा आयोजना हुने त्रिकोणात्मक टी २० क्रिकेट सिरिज नखेल्ने घोषणा गरेका छन् । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केहि समय बाँकी रहेका बेला सन्दिपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएको जानकारी गराएका छन । नेपालले एकहप्तापछि, युएई र हङकङसँग सिरिज खेल्दैछ भने […]
सिड्नी । तीनसाता अघि, नेपाल क्रिकेट संघ क्यानको सचिबमा निर्वाचित भएका, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले, घरेलु क्रिकेटको संरचनागत सुधार देखि खेलाडीहरुलाई आर्थिक रुपमा बलियो बनाउन महत्वपूर्ण काम गर्न सफल भएका छन् । उनले पहिलो निर्णयबाटै, घरेलु क्रिकेटको विकासका लागि यस संस्करणको एकदिवसीय प्रधानमन्त्री कपलाई नयाँ ढाँचामा सञ्चालन गर्ने घोषणा गरेका छन्, जस अनुसार […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services