Archives

अस्ट्रेलियाको गाउँमा नेपाल प्रहरी छिरेपछि..

२ वर्ष अगाडि

सिड्नी । तपाँईलाई झट्ट हेर्दा यी तस्विरहरु, नेपालको कुनै स्थानमा प्रहरी र आन्दोलनकारी बीच हुने घम्साघसीको झल्को आएको हुनुपर्छ, तर, न त यो सक्कली नेपाल प्रहरी हो, न त, अरु आन्दोलनकारी नै, अझ यो स्थान त झन् नेपालको होइन् । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वल्हल्लामा हलिउड चलचित्र आइस रोड २ को छायांकन अहिले यसरी नै चलिरहेको […]

युवा विश्वकप क्रिकेट आजदेखि, नेपालको खेल आइतबार

२ वर्ष अगाडि

सिड्नी। आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो । प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ […]

गोल्डकोस्ट अन्तराष्ट्रिय फुटसलः कप्तान गौतमको ह्याट्रिकमा नेपालको सुधारिएको प्रर्दशन

२ वर्ष अगाडि

सिड्नी। अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा जारी ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले दोश्रो खेलमा सुधारिएको प्रर्दशन गरेको छ । नेपालको प्रतिनिधित्व गर्दै एन्जल्स हार्ट स्कुल फुटबल क्लबले दोश्रो खेलमा अस्ट्रेलियाको इप्सविच सँग ११–४ को हार व्यहोरे पनि पहिलो खेलको तुलनामा सुधारिएको प्रर्दशन गरेको थियो । खेलमा क्लबका कप्तान अभिनम गौतमले ह्याट्रिक गरेका थिए […]

अष्ट्रेलियामा ‘हल्का रमाइलो’ र नयाँ सिरिजको छायांकन हुने

२ वर्ष अगाडि

काठमाडौं । टेलिभिजन सिरिजका चर्चित अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उनी ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरिजको लेखन, निर्देशनमा व्यस्त छन् भने अर्कोतिर विदेशका कार्यक्रममा भाग लिने चटारो ।यसैसाता बल्छी धुर्बेले कतारमा आयोजित कार्यक्रममा दर्शक तताए । ‘हल्का रमाइलो’ फेम्ड कलाकार पुजन घिमिरे ‘टुकु’ र गायिका सदीक्षा कटट्लसहित उनले दोहामा आयोजित […]

रेमिट्यान्सबाट गौरवको उत्पादन आयोजना सञ्चालन

२ वर्ष अगाडि

विदेशमा अध्ययन वा रोजगारीका क्रममा भएको कमाइ आफ्नो देशमा पठाउने रकम अर्थात रेमिट्यान्स नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा छ । निरन्तर क्रियाशील श्रमशक्ति बाहिरिनु देशको लागि दुर्भाग्य हो । त्यस्तै रेमिट्यान्सको प्रयोगको विषय पनि अहिले चर्चाको विषय बनेको छ । ठूलो संख्यामा नेपाली श्रमशक्ति विदेश जाँदा भित्रिने रेमिट्यान्स (विप्रेषण) बाट भरथेग भएको नेपालको अर्थनीति […]

गोल्ड कोस्ट अन्तराष्ट्रिय फुटसल कपमा नेपालको हार

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा मँगलबारदेखि सुरु भएको ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै एन्जल्स हार्ट स्कुल फुटबल क्लबले सहभागिता जनाएको छ । समूह सी मा रहेको नेपालले मंगलबार करिना फुटसल अण्डर १५ सँग ९–१ गोल अन्तरले हार व्यहोरेको हो । फरक […]

आजदेखि गोल्ड कोस्ट अन्तराष्ट्रिय फुटसल कप, नेपालको पनि सहभागीता

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा हुने ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउदैछ । मंगलबारदेखि जनवरी २० सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन नेपालको तर्फबाट एन्जल्स हार्ट स्कुल फुटबल क्लबका खेलाडी, प्रशिक्षक र व्यवस्थापक कोल्ड कोस्ट पुगीसकेका छन् । समूह सी मा रहेको नेपालले मंगलबार पहिलो खेल करिना फुटसल अण्डर […]

आज माघे सङ्क्रान्ति पर्व, सिड्नीमा पनि मनाईदै

२ वर्ष अगाडि

सिड्नी। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ । […]

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

२ वर्ष अगाडि

काठमाडौं । सोमबारदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन् । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा […]

मेलर्वनमा दुई राष्ट्रिय क्रिकेटरलाई सम्मान गरिने

२ वर्ष अगाडि

सिड्नी । नेपाली क्रिकेट टोलीका दुई स्टार खेलाडी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरि अष्ट्रेलियामा सम्मानित हुने भएका छन् ।नेप्लिज एशोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष आयोजना गर्ने म्याक्सिम्याक्स न्याभ कप टी–२० क्रिकेट प्रतियोगिताको अवसरमा उनिहरु सम्मानित हुने भएका हुन् ।न्याभले यस वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई युवा खेलाडी दीपेन्द्रसिंह एरी र कुशल मल्ललाई […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services