Archives

अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान

२ हप्ता अगाडि

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि घरपरिवारबाट संभव नहुँदा सार्वजनिक […]

एनआरएनए नागरिक लिए दश बर्ष भिसा निशुल्क

२ हप्ता अगाडि

सिड्नी । गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ ।सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । गत हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको जनाईएको छ । उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष […]

सिपिएले मनायो माघेसंक्रान्ति

२ हप्ता अगाडि

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले शनिबार भव्य र उत्साहजनक रुपमा माघे संक्रान्ति पर्व मनाएका छन् । छन्त्यालहरुले आफ्नो पात्रो अनुसार नयाँ बर्ष (छारम्हेङ)का रुपमा समेत यो पर्व मनाउने परम्परा रहेको छ । सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा आयोजित विशेष समारोहमा जातीय भेषभुषा, कला, संस्कृति र परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीहरु सहित माघेसंक्रान्ति पर्व मनाएका हुन् […]

कप्तान अरुणालाई राखु समाजको सम्मान

२ हप्ता अगाडि

सिड्नी । राखु समाज अस्ट्रेलियाले नेपाल महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । म्याग्दीको राखुमा जन्मेर भलिबल मार्फत गाउँ, जिल्ला र देशको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्दै शनिबार सिड्नीमा एक भेटघाट एवम् बाविक्यु कार्यक्रमको आयोजना गर्दै समाजले सम्मान गरेको हो । राखु समाजका अध्यक्ष शिव रकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कप्तान शाहीले […]

महिला भलिबलकी कप्तान अरुणालाई सिड्नीमा सम्मान

२ हप्ता अगाडि

सिड्नी । नेपाल महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई अस्ट्रेलियाको सिड्नीमा सम्मान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शनिबार खेलकुद मार्फत जिल्ला र जिल्लाबासीको शान बढाएको भन्दै सम्मान गरिएको हो । कप्तान अरुणा डिसेम्बर अन्तिम साता म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको एकदिवसीय महिला तथा पूरुष भलिबल च्याम्पियनशीप प्रतियोगितामा सहभागिता जनाउन अस्ट्रेलिया […]

सिड्नीमा पाँचौ थारु माघी महोत्सब, गायिका अनुले प्रस्तुती दिने

३ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा थारु माघी महोत्सब हुने भएको छ । सन् २०१८ मा स्थापना भएको थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा माघे संक्रान्ति पर्वको विशेष अवसरमा जनवरी १४ मा महोत्सब हुन लागेको हो । माघी महोत्सबमा नेपालको सर्वाधिक चर्चित गायिका अनु चौधरीले आफ्नो साँगेतिक प्रस्तुती दिने तय भएको आयोजकले जनाएको छ । अष्ट्रेलियामा […]

नयाँ बर्ष सँगै कार्यान्वयनमा आएका नियमहरु

३ हप्ता अगाडि

सिड्नी । नयाँ बर्ष सन् २०२५ सँगै अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि कोटा प्रणालीदेखि न्यूनतम तलब भन्दा कम दिनेलाई अपराध मानिने नियमहरु कार्यान्वयनमा आएको छ । संघीय सरकारले यसअघि नै मन्त्रीस्तरीय निर्णयबाट अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा २ लाख ७० हजारमा सीमित गर्ने, त्यसमा रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालय तथा क्याम्पस र भोकेशनल शैक्षिक संस्थाहरुलाई प्राथामिकता दिने घोषणा […]

म्याग्दी जलजला परिवार अस्ट्रेलियाले मनायो नयाँबर्ष

३ हप्ता अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले नयाँ बर्ष सन् २०२५ अवसरमा शनिबार सिड्नीमा शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम सम्पन्न गरेको छ । एक आपसमा परस्पर भाइचाराको भावना विकासँगै नयाँ बर्षको शुभकामना साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोरञ्जनात्मक खेलकुदसँगै धौलागिरि नौमति बाजा समूहले आफ्नो प्रस्तुती दिएका थिए । सिड्नीको स्टाथफिल्ड पार्कमा बिहान १० बजेदेखि सुरु भएको […]

भिक्टोरिया र कुइनस्ल्याण्ड नर्सहरुको पहिलो रोजाइमा

४ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया र कुइनस्ल्याण्ड राज्य, नर्सहरुको रोजाईमा परेका छन् । अन्य राज्यहरुको तुलनामा आकर्षक तलब, भत्ता, सेवासुविधा देखि आत्मसम्मानका कारण यी दुई राज्यमा अहिले अन्य राज्यहरुबाट नर्सहरु स्थानान्तरण हुने क्रम बढ्दो क्रममा रहेको देखिएको छ । तथ्यांक अनुसार, भिक्टोरियामा १ लाख ३० हजार र कुइनस्ल्याण्डमा ८३ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेका छन् । […]

आज नेपाली टोपी दिवस, एडिलेडमा विशेष कार्यक्रम

४ हप्ता अगाडि

सिड्नी । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।यस अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौको पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनेछन् । ‘नेपाली टोपी ः हाम्रो पहिचान’ भन्ने […]

© 2023. All rights reserved. Designed By:  HK Web Services