Archives

अस्ट्रेलिया अध्ययनमा कडाई, विद्यार्थीले देखाउनुपर्ने बचत रकम उन्तिस हजार पुग्यो

३ महिना अगाडि

अस्ट्रेलिया अध्ययनमा कडाई, विद्यार्थीले देखाउनुपर्ने बचत रकम, चौबिस हजार डलरबाट उन्तिस हजार पुग्यो – YouTube

एनआरएनएमा घले र केसीको टकराब

३ महिना अगाडि

काठमाडौँ । विश्वभरका गैरआवासीय नेपालीको साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद उग्र बन्दै गएको छ । पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टाछुट्टै मिति तोकेका छन् । एकर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । जसले संस्थालाई विभाजनतिर […]

एन्जाको अधिवेशन फ्रेबअरी २१ र २२ क्यानवेरामा हुने

३ महिना अगाडि

सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एन्जा) अष्ट्रेलियाको तेश्रो अधिवेशन फेब्रुअरी २१ र २२ क्यानवेरामा हुने भएको छ । गत २५ डिसेम्बरमा एन्जाको संरक्षक, सल्लाहकार र साधारण सदस्यहरु समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले अस्ट्रेलियाको राजधानी समेत रहेको क्यानवेरामा अधिवेशन गर्ने निर्णय लिएको हो । अस्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको एन्जाले अधिवेशन मार्फत […]

होला त अक्टोबरमा एनआरएनको १२ औँ महाधिवेशन ?

३ महिना अगाडि

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआएनए०को महाधिवेशन अक्टोबरमा हुने भएको छ।एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको जानकारी गराएका छन्।सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न महासचिव जोशीले निर्देशन दिएका छन्। जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयरपदाधिकारी […]

शिक्षिका अस्ट्रेलियामा, नेपालमा ३ लाख तलब निकासा

३ महिना अगाडि

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ मा अवस्थित जनता माध्यमिक विद्यालय (प्राविधिक)मा कार्यरत एक शिक्षिका विदेशमा भएपनि उनको नाममा तलब निकासा भएको पाइएको छ । विद्यालयकी शिक्षिका बिमलाकुमारी झाको नाममा गैरकानुनी ढंगले तलब निकासा भएको भेटिएको हो ।शिक्षिका झा २०८१ जेठ १० देखि नै विद्यालयमा अनुपस्थित छिन् । छोरीकहाँ अस्ट्रेलिया गएकी उनी अझै फर्केर आएकी छैनन् […]

ट्रम्पको नीतिले अमेरिकाबाट ३ हजार नेपाली फिर्ता हुने

३ महिना अगाडि

काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ । गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र […]

पासपोर्ट घुम्ती शिविरमा अतिरिक्त रकम उठाउँदै एनआरएनए अस्ट्रेलिया

३ महिना अगाडि

अस्ट्रेलिया। अस्ट्रेलियामा सञ्चालन हुने पासपोर्ट घुम्ती शिविरमा एनआरएनए अस्ट्रेलियाले शुल्कबाहेक प्रशासनिक खर्चका नाममा अतिरिक्त रकम संकलन गर्ने गरेको छ । अस्ट्रेलियास्थित एनआरएनएले दूतावाससँग सहकार्य गर्दै विगत केही समयदेखि बिभिन्न राज्यमा पासपोर्टका लागि घुम्ती शिविर सञ्चालन गर्दै आएको हो । अस्ट्रेलियास्थित नेपाली दूतावासले एनआरएनएसँग मिलेर अस्ट्रेलियाका सिड्नी, मेलबर्न र क्यानबेराबाहेकका सहरमा विगत केही समयदेखि घुम्ती शिविरमार्फत […]

गैरआवासीय नेपालीलाई नागरिकतामा अधिकार थपौः महामन्त्री विश्वप्रकाश

३ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैर आवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो विमत्ति रहेको बताउँदै सच्याउन माग गरेका छन् ।सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ । अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली […]

नेपथ्यको अस्ट्रेलिया टुर घोषणा, चार शहरको मिति तय

३ महिना अगाडि

सिड्नी । बहुचर्चित नेपाली लोक–रक व्याण्ड ‘नेपथ्य’ले अस्ट्रेलियामा साँगेतिक टुर गर्ने भएको छ । नेपाली साँगेतिक दुनियाँमा फरक पहिचान बोकेको नेपथ्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अस्ट्रेलिया टुर घोषणा गरेको हो । अध्ययन र रोजगारका लागि नेपालीहरुको आकर्षक मन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली साँगेतिक व्याण्डहरु आउने क्रम तीब्र बनेको छ । नेपथ्यले अस्ट्रेलियाको सबै […]

अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान

३ महिना अगाडि

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि घरपरिवारबाट संभव नहुँदा सार्वजनिक […]

© 2023. All rights reserved. Designed By:  HK Web Services