सिड्नी । निर्माण क्षेत्रमा चर्को कामदारको अभाब झेलिरहेको अस्ट्रेलियाले यस क्षेत्रमा काम गर्न चाहानेहरुलाई १० हजार डलर प्रोत्साहन भत्ता दिने भएको छ । अस्ट्रेलिया भर घर र कोठाको चरम अभाब हुँदा सरकारले आगामी चारबर्षभित्र १२ लाख नयाँ घर बनाउने महत्वकाँक्षी योजना अघि सारेको छ । सोही लक्ष्य पुरा गर्न सरकारले निर्माण क्षेत्रमा काम गर्न चाहानेहरुलाई […]
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरीले अस्ट्रेलियामा सेटल हुने भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ( बाट बिदा भएर उनी अस्ट्रेलिया आएकी हुन् । एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल […]
काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा […]
सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन्। एक विशेष समारोहका बीच राजदुत यादबलेअस्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्। सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गर्दै राजदुत यादबले दुई देश बीच लामो समयदेखि आपसी मित्रता र सद्भाव कायम रहेको उल्लेख […]
सिड्नी । हामीले सडक सुरक्षाको कुरा गर्दैगर्दा अस्ट्रेलियाको सडक नेपालको भन्दा पूर्ण रूपमा फरक हुन्छ भनेर सबभन्दा पहिला बुझ्न जरूरी छ।गाडीको गति, सडकको नेटवर्क, लाइसेन्स प्राप्त गर्ने कुरादेखि लिएर हरेक हिसाबले नयाँ ठाउँ, नयाँ वातावरणमा जाँदै गर्दा अलि बढी सजग र सचेत हुनुपर्छ। अनि त्यही अनुरूप आफूले सडक सुरक्षाका नियमहरू थाहा पाएर आफूलाई सुरक्षित बनाउनु […]
काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर स् पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । […]
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले अस्ट्रेलियामा रहेको कन्सुलर (वाणिज्य दुतावास) कार्यालयहरुलाई थप अधिकार प्रदान गर्नका लागि आफुले पहल गर्ने बताएकी छन् । धेरै नेपालीको जनसँख्या रहेको अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नी र भिक्टोरियाको मेलर्बनमा सरकारले बाणिज्य दुतावास स्थापना गरेको छ । वाणिज्य दुतावासबाट पासपोर्ट लगायत अन्य कार्यहरु हुदै आएपनि केहि बर्षदेखि […]
काठमाडौ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो […]
सिड्नी । एक बर्षमा करिब ५० हजार अस्ट्रेलियनले नेपाल भ्रमण गरेका छन् । अध्ययन र रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियाबाट सन् २०२४ मा ४६ हजार ७ सयले नेपाल भ्रमण गरेको यहाँको तथ्यांक विभागले जनाएको छ । अस्ट्रेलियाबासीका लागि नेपाल एक फास्टेष्ट ग्रोइङ इन्टरनेशल डेस्टिनेशन बनेको छ । विभागको तथ्यांक अनुसार, सन् २०२३को तुलनामा […]
काठमाडौ । पाँच महिना पछि शुक्रबार देखि सुरु भएको हिउदे अधिवेशनमा प्रधानमन्त्रीदेखि दलका नेता, सत्ताधारी देखि विपक्षीसम्म आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सरकारले संसदमा ६ वटा अध्यादेश पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक तथा […]
© 2023. All rights reserved. Designed By: HK Web Services