Archives

१३ देशबाट दिईने विद्यार्थी भिसाको शुल्क ५० प्रतिशत घट्यो

३ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले विभिन्न १३ देशबाट दिईने विद्यार्थी भिसाको आवेदन शुल्क ५० प्रतिशतले घटाउने भएको छ । विद्यार्थी भिसाको सबक्लास ५०० र विद्यार्थीको अभिभावक भिसा सबक्लास ५९० का लागि आवेदन शुल्क भारी मात्राले घटाईएको जनाईएको छ । यहि मार्च २२ तारिखबाट लागू हुने व्यवस्था अन्र्तगत विद्यार्थी भिसाको आवेदन शुल्क १६ सय […]

अस्ट्रेलियामा समुन्द्रमा डुबेर एकबर्षमा ९७ जनाले ज्यान गुमाए

४ हप्ता अगाडि

सिड्नी । समुन्द्र र स्विमिङ पुलमा डुबेर ज्यान गुमाउनेको सँख्या अस्वभाविक ढँगले बढेपछि न्यू साउथ बेल्स राज्यले सिड्नीको विभिन्न स्थानमा निशुल्क स्विमिङ शिविर सञ्चालन गर्ने भएको छ । रोयल लाइफ सेभिङ अस्ट्रेलियाको तथ्यांक अनुसार, सन् २०२४–२५ को समर सिजनमा अस्ट्रेलियाभर ९७ जनाको पानीमा डुबेर ज्यान गएको थियो, त्यसमध्ये सबैभन्दा धेरै न्यू साउथ बेल्समा ३४ जनाको […]

मोना अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित

४ हप्ता अगाडि

सिड्नी । विश्वका विभिन्न मुलुकमा बस्ने म्याग्दीबासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित भएका छन् । गत फ्रेअबरी १६ तारिखमा सम्पन्न मोना अस्ट्रेलियाको नवौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो वैठकले भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिईएको महासचिब बाबुराम पौडेलले जानकारी दिए । गोकुल अघिल्लो कार्यसमितिमा सहसचिबको भूमिकामा रहेका थिए । मोना […]

‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका नाइकेमाथि मुद्दा दर्ता

४ हप्ता अगाडि

काठमाडौं । अवैध रूपमा अमेरिका पुगेर बसोबास गर्दै आएका ८ जना नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत बुधबार काठमाडौं फिर्ता गरियो । हत्कडी र खुट्टामा चेन लगाएर नेपाल फिर्ता गरिएका नेपालीलाई अध्यागमनको जिम्मा लगाइएको थियो ।अध्यागमनले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगायो । ब्यूरोले सामान्य सोधपुछ गरी आफन्तको जिम्मा लगाएर छाड्यो । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो […]

अस्ट्रेलियाका ६ विश्वविद्यालय विश्वको उत्कृष्ट एकसय भित्र

४ हप्ता अगाडि

सिड्नी । गुणस्तरीय शिक्षा प्रणालीका कारण विश्वभरका विद्यार्थीलाई आकर्षित गरिरहेको अस्ट्रेलियाका विश्वविद्यालयहरुले विश्व वरियतामा पनि सुधार गर्दै लगेको देखिएको छ । सन् २०२५ का लागि शैक्षिक उपलब्धी र योजनाका आधारमा गरिएको एक विश्वव्यापी वरियतामा अस्ट्रेलियाका ६ वटा विश्वविद्यालय उत्कृष्ट १ सय भित्र अटाउन सफल भएका छन् । विश्वका ५ हजार भन्दा बढी विश्वविद्यालयको वरियतामा युर्निभसिटी […]

नेपाली न्यूज र काम कोठा एप्सबीच सहकार्य

१ महिना अगाडि

सिड्नी । नेपाली न्यूज अस्ट्रेलिया र काम कोठा एप्सबीच सहकार्य भएको छ । अस्ट्रेलियाको सिड्नीबाट सञ्चालित काम कोठा एप्सले एक दशक देखि नेपाली समुदायलाई अस्ट्रेलियामा काम र कोठाबारे जानकारी प्रदान गर्दै आएको छ । कामको खोजीसँगै घर र कोठाबारे एकआपसमा सूचना आदानप्रदानले हजारौँ नेपाली समुदाय लाभाविन्त हुदै आएका छन् । विशेषगरि विद्यार्थीहरु र नवआगन्तुकहरुलाई काम […]

तेस्रो टिका कार्की स्मृति कप भलिबल

१ महिना अगाडि

सिड्नी । तेस्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको महिलातर्फ उपाधी म्याग्दीकाली युनाईटेडले जितेको छ । अस्ट्रेलियामा लामो समय सामुदायिक पत्रकारिता गरेका स्वर्गीय पत्रकार कार्कीको स्मृतिमा बागलुङ समाज अस्ट्रेलियाले आइतबार सिड्नीमा महिला र पुरुष (भेट्रान) भलिबल प्रतियोगिता आयोजना गरेको हो । महिला भलिबलको प्रतिस्पर्धात्मक फाइनल खेलमा ढोरपाटन भलिबल क्लब विरुद्ध २ सेटले पछि परेको अवस्थालाई […]

सिड्नीमा किलोमिटर घटाएर कार बेच्ने गिरोह सक्रिय

१ महिना अगाडि

सिड्नी । के तपाँई सिड्नीमा प्रयोग गरिएका कार, किन्दै हुनुहुन्छ ? यदि त्यशो हो भने तपाँई विशेष तरिकाले सजग हुनुपर्ने अवस्था सिर्जना भएको छ । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा धेरै गुडेका कारहरुको किलोमिटर घटाएर धमाधम बिक्री गर्ने गिरोह सक्रिय रहेको पाईएको छ । अवैध रुपमा किलोमिटर घटाउँदै, सर्वसाधारणलाई सस्तो मुल्यमा बेच्ने जनगुनासो बढेपछि न्यू साउथ […]

रोजगारीका लागि न्यूजिल्याण्ड आकर्षक गन्तव्य

१ महिना अगाडि

सिड्नी । सरकारले नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको जनाएको छ।वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी सरकारले सुरक्षित र कमाइका हिसाबले पनि आकर्षक गन्तव्य मुलुकमा श्रमिक पठाउन जोड गरिरहेको बताउँछन्। मलेसिया तथा खाडी मुलुकहरूको विकल्पमा युरोप तथा अन्य विकसित मुलुकहरू हुनसक्ने कुरा अधिकारीहरू बताउँदै आएका छन्।काम र कमाइका हिसाबले न्युजिल्यान्ड पनि नेपालीहरूका […]

मेलर्बनमा नेपाल फेस्टिभलको तयारी तीब्र

१ महिना अगाडि

मेलबर्न। अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा मार्च १५ तारिखमा हुने नेपाल फेस्टिभलको तयारी तीब्र पारिएको छ । गैरआवासीय नेपाली सघंघ भिक्टोरिया राज्यको सयोजनमा हुने फेस्टिभलको आन्तरिक तथा बाह्य तयारीलाई व्यापक बनाईएको छ । विभिन्न उपसमितिहरु मार्फत नेपाली चिनाउने पर्वको रुपमा रहेको फेस्टिभललाई भव्य रुपमा अघि बढाईएको आयोजकले जनाएको छ । यसपटकको नेपाल फेष्टिभलमा कन्दरा व्याण्ड मुख्य […]

© 2023. All rights reserved. Designed By:  HK Web Services