‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ भन्ने पङ्क्ति अधिकांश प्रवासी नेपालीका लागि ‘बिहान उठ्ने बित्तिकै नेपाली नेतालाई गाली गर्न पाइयोस्’ हुने गरेको छ। यो प्रवृत्ति निरन्तर जारी मात्र होइन, झन्झन् उग्र हुँदो देखिन्छ। प्रवासी नेपालीले आफू बसाइ सरेको देशमा त्यो देशको हितका लागि र नेपाली मूलको भएको नाताले नेपाली समुदायको सामूहिक उत्थानका लागि के चाहिँ […]
सिड्नी । काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो। बिहबिार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ […]
सिड्नी । अस्ट्रेलियन फोडर फोर्सले तास्मनियाको होर्बाट र डेभनपोर्टबाट नक्कली कागजात पेश गरेर स्थायी वशोवाश (पिआर)का लागि आवेदन दिएको खुलासा गरेको छ । डिर्पाटमेन्ट अफ होम अफियर्स अर्थात गृहमन्त्रालय मातहत खटिएको बोर्डर फोर्सको विशेष अनुसन्धान टोलीले अस्तित्वमै नभएका पाँच वटा नक्कली व्यवसाय खडा गरि इम्पोलोयर नोमिनेशन स्किम अन्र्तगत पिआरका लागि आवेदन दिएको पत्ता लगाएको हो […]
मेलबर्न ।मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । आयोजना मिति नजिकिँदै जाँदा मेलबर्नको नेपाली समूदाय कार्यक्रमलाई लिएर उत्साही भएको छ । यो उत्साह दोश्रो पुस्ताका नेपालीहरुमाझ पनि बढेको छ । दोश्रो पुस्ता अर्थात् नेपाली आमाबाबुका अष्ट्रेलियामै जन्मिएका या आफ्नो जीवनको अधिकांश समय यहीँ शिक्षादिक्षा लगायतमा सहभागी भएका युवाहरु । एनआरएन भिक्टोरियाका युवा […]
सिड्नी । अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले विभिन्न १३ देशबाट दिईने विद्यार्थी भिसाको आवेदन शुल्क ५० प्रतिशतले घटाउने भएको छ । विद्यार्थी भिसाको सबक्लास ५०० र विद्यार्थीको अभिभावक भिसा सबक्लास ५९० का लागि आवेदन शुल्क भारी मात्राले घटाईएको जनाईएको छ । यहि मार्च २२ तारिखबाट लागू हुने व्यवस्था अन्र्तगत विद्यार्थी भिसाको आवेदन शुल्क १६ सय […]
सिड्नी । समुन्द्र र स्विमिङ पुलमा डुबेर ज्यान गुमाउनेको सँख्या अस्वभाविक ढँगले बढेपछि न्यू साउथ बेल्स राज्यले सिड्नीको विभिन्न स्थानमा निशुल्क स्विमिङ शिविर सञ्चालन गर्ने भएको छ । रोयल लाइफ सेभिङ अस्ट्रेलियाको तथ्यांक अनुसार, सन् २०२४–२५ को समर सिजनमा अस्ट्रेलियाभर ९७ जनाको पानीमा डुबेर ज्यान गएको थियो, त्यसमध्ये सबैभन्दा धेरै न्यू साउथ बेल्समा ३४ जनाको […]
सिड्नी । विश्वका विभिन्न मुलुकमा बस्ने म्याग्दीबासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित भएका छन् । गत फ्रेअबरी १६ तारिखमा सम्पन्न मोना अस्ट्रेलियाको नवौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो वैठकले भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिईएको महासचिब बाबुराम पौडेलले जानकारी दिए । गोकुल अघिल्लो कार्यसमितिमा सहसचिबको भूमिकामा रहेका थिए । मोना […]
काठमाडौं । अवैध रूपमा अमेरिका पुगेर बसोबास गर्दै आएका ८ जना नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत बुधबार काठमाडौं फिर्ता गरियो । हत्कडी र खुट्टामा चेन लगाएर नेपाल फिर्ता गरिएका नेपालीलाई अध्यागमनको जिम्मा लगाइएको थियो ।अध्यागमनले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगायो । ब्यूरोले सामान्य सोधपुछ गरी आफन्तको जिम्मा लगाएर छाड्यो । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो […]
सिड्नी । गुणस्तरीय शिक्षा प्रणालीका कारण विश्वभरका विद्यार्थीलाई आकर्षित गरिरहेको अस्ट्रेलियाका विश्वविद्यालयहरुले विश्व वरियतामा पनि सुधार गर्दै लगेको देखिएको छ । सन् २०२५ का लागि शैक्षिक उपलब्धी र योजनाका आधारमा गरिएको एक विश्वव्यापी वरियतामा अस्ट्रेलियाका ६ वटा विश्वविद्यालय उत्कृष्ट १ सय भित्र अटाउन सफल भएका छन् । विश्वका ५ हजार भन्दा बढी विश्वविद्यालयको वरियतामा युर्निभसिटी […]
सिड्नी । नेपाली न्यूज अस्ट्रेलिया र काम कोठा एप्सबीच सहकार्य भएको छ । अस्ट्रेलियाको सिड्नीबाट सञ्चालित काम कोठा एप्सले एक दशक देखि नेपाली समुदायलाई अस्ट्रेलियामा काम र कोठाबारे जानकारी प्रदान गर्दै आएको छ । कामको खोजीसँगै घर र कोठाबारे एकआपसमा सूचना आदानप्रदानले हजारौँ नेपाली समुदाय लाभाविन्त हुदै आएका छन् । विशेषगरि विद्यार्थीहरु र नवआगन्तुकहरुलाई काम […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services