Archives

राष्ट्रिय भलिबल खेलाडीहरुलाई सिड्नीमा सम्मान

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीका खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वती चौधरी, प्रतिभा माली, पुरुष तर्फ पूर्वकप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी लगायतलाई सम्मान गरिएको हो । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ मा सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ […]

अस्ट्रेलियाको रिजनल क्षेत्रमा पढ्ने विद्यार्थीलाई प्राथामिकता

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाले रिजनल युनिर्भसिटीहरुमा अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीलाई उच्च प्राथामिकतामा राख्ने भएको छ । सन् २०२५ बाट कार्यान्वयनमा आउने अन्तराष्ट्रिय विद्यार्थीहरुको बार्षिक कोटामा रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालय तथा त्यसबाट सम्बन्धन लिएका कलेजहरुमा अध्ययन गर्नेलाई भिसा प्रोसेसिङ देखि निर्णय प्रक्रियासम्म प्राथामिकता दिईने बताईएको छ । सरकारले गत हप्ता जारी गरेको मिनिस्टीरियल डिरेक्शन १११ मा […]

सिड्नीमा भलिबल च्याम्पियनशीपको तयारी पूरा, राष्ट्रिय खेलाडीहरुको भिडन्त

२ महिना अगाडि

सिड्नी । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वति चौधरी र प्रतिभा मालीले सिड्नीमा प्रतियोगिता खेल्ने भएकी छन् । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ तारिख सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ औँ एकदिवसीय पुरुष तथा महिला भलिबल च्याम्पियनशीपमा महिला भलिबलको तीन सुपरस्टारहरुले खेल्ने भएका हुन् । प्रतियोगितामा कप्तान अरुणा आयोजक […]

सिड्नीको हस्टभिल बन्यो नेपालीहरुको इपिसेन्टर

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको तथ्यांक विभागले हरेक राज्यमा सबैभन्दा धेरै नेपाली वशोवाश रहेको सबब सार्वजनिक गरेको छ । सन् २०२१ म सम्पन्न जनगणनाको तथ्यांक अनुसार, न्यू साउथ बेल्सको हस्टभिलमा सबैभन्दा धेरै नेपालीको वशोवाश रहेको छ । जहाँ १५.८ प्रतिशत नेपाली रहेको जनाईएको छ । हस्टभिल्लले नेपालीहरुको बाक्लो वाशोवाश रहेको अर्बन, रकडेल जस्ता सबबहरुलाई पछि पारेको छ […]

अस्ट्रेलिया सरकारले ल्यायो विद्यार्थी भिसासम्बन्धि परिर्वतन

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा सम्बन्धि महत्वपूर्ण परिर्वतन ल्याएको छ । यसअघि सरकारले घोषणा गरेको अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा सम्बन्धि विधेयक संसदबाट पारित हुन नसकेपछि सरकारले मिनिस्टीरियल डिरेक्शन १११ जारी गर्दै विद्यार्थी भिसा सम्बन्धि स्पष्ट निर्देशन दिएको हो । जस अनुसार, सरकारले तोकेको बार्षिक २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीको कोटालाई कडाईका साथ […]

नर्सहरु सिड्नी छोडेर अन्य शहर रोज्दै

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा कार्यरत नर्सहरु धमाधम अन्य राज्यहरुमा जान थालेको पाईएको छ । कर्मचारी युनियनले गरेको एक सर्वेक्षणमा बढ्दो महँगी र कम तलबका कारण एनएसडब्लुमा कार्यरत नर्सहरु भिक्टोरिया र क्वीइनस्ल्याण्ड जान थालेको देखाएको छ । सर्वेक्षणको रिर्पोट अनुसार, हरेक १० मा ८ जना नर्स अन्य राज्यहरुमा जान चाहेको उल्लेख गरेका छन् […]

नेपालमा विकास नै भएन भन्ने भाष्य नबनाऔँः सहमहामन्त्री राठौर

२ महिना अगाडि

सिड्नी । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर किशोर सिँह राठौरले नेपालमा केहि पनि विकास भएन भन्ने भाष्य नबनाउन आग्रह गरेका छन् । प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै सहमहामन्त्री राठौरले नेपालमा सडक र यातायातको विस्तार, सञ्चार र शिक्षाको पहुँच र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । नेपाली […]

सिड्नीमा ट्रेन सञ्चालन अस्तव्यस्त बन्दा यात्रुहरुलाई शास्ती

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ट्रेन सेवा प्रभावित हुँदा लाखौँ यात्रुहरुको दैनिकी अस्तव्यस्त बनेको छ । ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालन गरिनुपर्ने माग राख्दै आएको कर्मचारी युनियन र त्यसलाई अस्वीकार गर्दै आएको राज्य सरकार बीचको केहि समयदेखिको बिवाद अदालत पुगेको थियो । तर, संघीय अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै आन्दोलन […]

एनपीएलको उपाधिलाई सुदूरपश्चिम र जनकपुर भिड्ने

२ महिना अगाडि

काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । […]

अस्ट्रेलियामा घट्यो बेरोजगारी, डार्विनमा बढी रोजगारी सिर्जना

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा पछिल्लो महिना बेरोजगारी दर न्यून हुँदा डार्विनमा सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना भएको पाईएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको विवरणमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतबाट ३.९ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । नोभेम्बर महिनामा ५२ हजार ६ सय नयाँ रोजगारी थपिएका छन् । यो अवधिमा क्रिसमस तथा […]

© 2023. All rights reserved. Designed By:  HK Web Services