सिड्नी । हामीले सडक सुरक्षाको कुरा गर्दैगर्दा अस्ट्रेलियाको सडक नेपालको भन्दा पूर्ण रूपमा फरक हुन्छ भनेर सबभन्दा पहिला बुझ्न जरूरी छ।गाडीको गति, सडकको नेटवर्क, लाइसेन्स प्राप्त गर्ने कुरादेखि लिएर हरेक हिसाबले नयाँ ठाउँ, नयाँ वातावरणमा जाँदै गर्दा अलि बढी सजग र सचेत हुनुपर्छ। अनि त्यही अनुरूप आफूले सडक सुरक्षाका नियमहरू थाहा पाएर आफूलाई सुरक्षित बनाउनु […]
काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर स् पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । […]
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले अस्ट्रेलियामा रहेको कन्सुलर (वाणिज्य दुतावास) कार्यालयहरुलाई थप अधिकार प्रदान गर्नका लागि आफुले पहल गर्ने बताएकी छन् । धेरै नेपालीको जनसँख्या रहेको अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नी र भिक्टोरियाको मेलर्बनमा सरकारले बाणिज्य दुतावास स्थापना गरेको छ । वाणिज्य दुतावासबाट पासपोर्ट लगायत अन्य कार्यहरु हुदै आएपनि केहि बर्षदेखि […]
काठमाडौ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो […]
सिड्नी । एक बर्षमा करिब ५० हजार अस्ट्रेलियनले नेपाल भ्रमण गरेका छन् । अध्ययन र रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियाबाट सन् २०२४ मा ४६ हजार ७ सयले नेपाल भ्रमण गरेको यहाँको तथ्यांक विभागले जनाएको छ । अस्ट्रेलियाबासीका लागि नेपाल एक फास्टेष्ट ग्रोइङ इन्टरनेशल डेस्टिनेशन बनेको छ । विभागको तथ्यांक अनुसार, सन् २०२३को तुलनामा […]
काठमाडौ । पाँच महिना पछि शुक्रबार देखि सुरु भएको हिउदे अधिवेशनमा प्रधानमन्त्रीदेखि दलका नेता, सत्ताधारी देखि विपक्षीसम्म आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सरकारले संसदमा ६ वटा अध्यादेश पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक तथा […]
सिड्नी । अस्ट्रेलियामा बर्किङ होलिडे भिसामा आउने विदेशी नागरिकको सँख्या ह्वात्तै बढेको छ । डिर्पाटमेन्ट अफ होम अफियर्सलाई उदृत गर्दै स्थानीय ७ न्यूजले सार्वजनिक गरेको एक रिर्पोटमा अहिले २ लाख १३ हजार विदेशी नागरिक बर्किङ होलिडे भिसामा रहेका छन् । पछिल्लो एक बर्षमा मात्रै ४० हजार, नागरिक उक्त भिसामा अस्ट्रेलिया आएका छन् । रिर्पोटका अनुसार, […]
काठमाडौं । रंगहरू कसलाई मन नपर्ला ? त्यसमाथि एउटै रङमा रङ्गिएका घरहरूको लहरले कसलाई नलोभ्याउला ? काठमाडौं महानगरपालिका नम्बर वडा १० भित्रका कतिपय बस्ती अहिले त्यसैगरी लोभ्याउने बनिरहेका छन् । मध्यबानेश्वर, पुरानोबानेश्वर र थापागाउँका बस्तीभित्र प्रवेश गर्दा अहिले त्यस्तै देखिन्छ । सडक दायाँबायाँका प्रत्येक घरका पर्खालहरू रङ्ग्याइएका छन् । तर, एउटै होइन । टोलैपिच्छे फरक […]
सिड्नी । अस्ट्रेलियाले एकसय ५० मुलुकका २० हजार भन्दा बढी नागरिकलाई अस्ट्रेलियन सिटिजनशीप (नागरिकता) वितरण गरेको छ । अस्ट्रेलियन डेको अवसरमा आइतबार ३ सय ८० स्थानमा भएको विशेष समारोहबाट २० हजार ६ सय नागरिकता वितरण गरिएको गृह मामिला मन्त्रालयले जनाएको छ । अस्ट्रेलियाले हरेक बर्ष अस्ट्रेलियन डेको अवसरमा सम्पूर्ण प्रक्रिया पुरा गरेका आवेदनकर्ताहरुलाई नागरिकता प्रदान […]
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नीमा रहेको महावाणिज्य दुतावासको नयाँ कार्यालयको शुभारम्भ गरिएको छ । सोमबार एक समारोहका बीच, अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले उक्त नयाँ कार्यालयको शुभारम्भ गरेकी हुन् । सरकारले सिड्नीमा सफल व्यवसायी एवम् सामाजिक अभियन्ताको पहिचान बनाएका सञ्जीब शर्मालाई महावाणिज्य दुत नियुक्त गरेसँगै उनले नयाँ कार्यालयको व्यवस्थापन गरेका हुन् […]
© 2023. All rights reserved. Designed By: HK Web Services