सिड्नी । अस्ट्रेलियाको सिड्नी शहरमा बार्षिक रुपमा आयोजना हुने ‘सिटी टु सर्फ र रमाइलो दौड’ मार्फत नेपालको पर्यटन प्रर्बद्धन गरिएको छ । ‘लेट्स गो नेपाल’ नारासहित नेपालको झण्डा लिएर नेपाली समुदायले उक्त दौडमा सहभागिता जनाएका हुन् । दौडमा अस्ट्रेलियास्थित नेपाली राजदुतावास, पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र अन्य विभिन्न संघसंस्थाका पदाधिकारीले सहभागिता जनाएका थिए…
एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेड शहरमा सम्पन्न दोश्रो संस्करणको टेबुल टेनिस प्रतियोगिताको उपाधी पुरुषतर्फ उमेश बुढाथोकी र महिलातर्फ उषा श्रेष्ठले जितेका छन् । शनिबार साँझ सम्पन्न रोमाञ्चक फाइनलमा उमेशले चिदा चौहानलाई ३–२ सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । त्यस्तै महिला तर्फ उषाले फाइनलमा रिजनो अधिकारीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेकी…
सिड्नी । पूर्वयुवराज्ञी हिमानी शाह यतिबेला सिड्नीमा छिन् । देशका विभिन्न क्षेत्रका बाढीप्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानकिा लागि कोष स्थापनार्थ ‘च्यारिटी शो’ मा सहभागि हुन हिमानी तीन दिनअघि सिड्नी आइपुगेकी थिइन् । सिड्नी उत्रिए देखि नै उनी भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन् । गत बुधबार एवम् १० तारिख महिला सशक्तिकरण कार्यक्रममा सहभागि…
सिड्नी । आगामी आइतबारदेखि सिड्नीमा नेप्लिज प्रिमियर लिग (एनपिएल) अस्ट्रलिया सुरु हुदैछ छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलियाको आयोजनामा पहिलोपटक फ्रेन्चाइजमा आधारित प्रतियोगिता हुन लागेको हो । जहाँ ४ वटा टिमले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि खेल मैदान व्यवस्थापन देखि आन्तरिक तथा बाह्य तयारी अन्तिम चरणमा पुगेको एनपिएलका म्यानेजर राम श्रेष्ठले…
सिड्नी । नेपालको विभिन्न भागका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सहयोग जुटाउन पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अस्ट्रेलिया आएकी छिन् । हिमानी ट्रस्ट अस्ट्रेलियाले आयोजना गर्ने विभिन्न च्यारिटी कार्यक्रममा सहभागि हुन पूर्वयुवराज्ञी शाह मंगलबार साँझ सिड्नी आइपुगेकी हुन् । साँझ ७:१५ बजे सिड्नी विमानस्थल उत्रेकी शाहलाई हिमानी ट्रस्ट अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत लगायतका टोलीले स्वागत गरेकी थिइन्…
काठमाडौं । अविरल वर्षा र बाढीले काठमाडौँका खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि…
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि थप पहल गर्न राजदुत कौलाशराज पोखरेल समक्ष आग्रह गरेका छन् । तीनहप्ता अघि कार्यभार सम्हाल्न अस्ट्रेलिया आएका राजदुत पोखरेलले मंगलबार क्यानवेरामा आयोजना गरेको भेटघाट कार्यक्रममा एनआरएनएका पदाधिकारीहरुले तत्काल सिधा हवाई उडान सुचारु भए देशको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा जोड दिएका हुन् ।…
सिड्नी । आगामी आइतबार सिड्नीमा हुने तेस्रो तालबराही कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फेवा एफसीको आयोजनामा हुने प्रतियोगिताका लागि खेलमैदान, टिमदर्ता देखि आन्तरिक तथा बाह्य तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष विश्वास गुरुङले जानकारी दिए । उनका अनुसार, प्रतियोगितालाई ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माइग्रेन्टले मुख्य प्रायोजन गरेको छ । ‘हामी प्रतियोगिताका…
सिड्नी । अष्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाइसकेको स्टूडेण्ट भाइसले विद्यार्थी केन्द्रित अभियानलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ । भाइसले गत शनिबार विद्यार्थी, अभिभावक र विभिन्न कलेजका प्रतिनिधीबीच बाविक्यू कार्यक्रम मार्फत अन्तरसंवाद गर्दै विद्यार्थीका समस्या र समाधानका उपायसँगै अस्ट्रेलियामा शैक्षिक व्यवसायलाई कसरी परिणामुखी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । भाइसले यसअघि,…
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अस्ट्रेलियाका बाबा राजेश्वरी थापा उप–संयोजक रहेका छन् । चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराई बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरञ्जीवी…