सिड्नी । नेपालको विभिन्न भागका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सहयोग जुटाउन पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अस्ट्रेलिया आएकी छिन् । हिमानी ट्रस्ट अस्ट्रेलियाले आयोजना गर्ने विभिन्न च्यारिटी कार्यक्रममा सहभागि हुन पूर्वयुवराज्ञी शाह मंगलबार साँझ सिड्नी आइपुगेकी हुन् । साँझ ७:१५ बजे सिड्नी विमानस्थल उत्रेकी शाहलाई हिमानी ट्रस्ट अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत लगायतका टोलीले स्वागत गरेकी थिइन्…
काठमाडौं । अविरल वर्षा र बाढीले काठमाडौँका खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि…
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि थप पहल गर्न राजदुत कौलाशराज पोखरेल समक्ष आग्रह गरेका छन् । तीनहप्ता अघि कार्यभार सम्हाल्न अस्ट्रेलिया आएका राजदुत पोखरेलले मंगलबार क्यानवेरामा आयोजना गरेको भेटघाट कार्यक्रममा एनआरएनएका पदाधिकारीहरुले तत्काल सिधा हवाई उडान सुचारु भए देशको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा जोड दिएका हुन् ।…
सिड्नी । आगामी आइतबार सिड्नीमा हुने तेस्रो तालबराही कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फेवा एफसीको आयोजनामा हुने प्रतियोगिताका लागि खेलमैदान, टिमदर्ता देखि आन्तरिक तथा बाह्य तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष विश्वास गुरुङले जानकारी दिए । उनका अनुसार, प्रतियोगितालाई ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माइग्रेन्टले मुख्य प्रायोजन गरेको छ । ‘हामी प्रतियोगिताका…
सिड्नी । अष्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाइसकेको स्टूडेण्ट भाइसले विद्यार्थी केन्द्रित अभियानलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ । भाइसले गत शनिबार विद्यार्थी, अभिभावक र विभिन्न कलेजका प्रतिनिधीबीच बाविक्यू कार्यक्रम मार्फत अन्तरसंवाद गर्दै विद्यार्थीका समस्या र समाधानका उपायसँगै अस्ट्रेलियामा शैक्षिक व्यवसायलाई कसरी परिणामुखी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । भाइसले यसअघि,…
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अस्ट्रेलियाका बाबा राजेश्वरी थापा उप–संयोजक रहेका छन् । चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराई बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरञ्जीवी…
एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा नेपाली समुदायले सोमबार बोलबम यात्रा निकालेका छन् । भगवान शिवको प्रिय महिना साउनमा पुजाआजासँगै बोलबम यात्रा गरे सुख, शान्ति र शौभाग्य प्राप्त हुने जनविश्वासका ७ किलोमिटर यात्रा गरिएको हो । एडिलेडमा रहेको शिब मन्दिर डोभर गार्डेन देखि ब्राइटन समुन्द्रसम्म पहेलोबस्त्र धारण गरि ७ किलोमिटर यात्रा गरिएको इभेन्टका संयोजक गोकुल…
सिड्नी । सिड्नी शहर, त्यसै त रँगीन शहर हो । जहाँ जीवनका रंग खोज्ने र भेट्नेहरुको लुकामारी चलिरहन्छ । शनिबार म्यारिकभिलस्थित टाउनहलमा नेपालीमुलका आदीबासी जनजातिहरुको जातीय पहिरन र परेडले रंगीन सिड्नी झनै रंगीन देखिदै थियो । प्रसँग थियो, २८ औँ अन्तराष्ट्रिय आदीबासी जनजाति दिवस । नेपाली आदिबासी जनजाती मञ्च अस्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा यसरी नै…
सिड्नी । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पछिल्लो समय राजनीतिमा स्वतन्त्र उमेद्वार बालेन शाह र हर्क साङपाङहरुको उदय दलहरुप्रति जनताको वितृष्णा भएको भन्दै त्यसलाई समयमै बुझ्न आवश्यक रहेको बताएका छन् । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको १२ आँै अधिवेशनको शनिबार साँझ सिड्नीमा उद्घाटन गर्दै उपसभापति गुरुङले भने, ‘यो आगोको झिल्को जस्तै छ, यसलाई निभाउन प्रयत्न…
सिड्नी । आगामी १० सेप्टेम्बरमा अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलका लागि विभिन्न समिति तथा उपसमिति मार्फत प्रचारप्रसार, अतिथि आमन्त्रण लगायत आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको हो । गैर आवासीय नेपाली सघं (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा हुने फेस्टिभलका लागि प्रमुख अतिथिका रुपमा भिक्टोरिया राज्यका प्रिमियर (मुख्यमन्त्री) डेनियल…