Archives

पासपोर्ट घुम्ती शिविरमा अतिरिक्त रकम उठाउँदै एनआरएनए अस्ट्रेलिया

१ दिन अगाडि

अस्ट्रेलिया। अस्ट्रेलियामा सञ्चालन हुने पासपोर्ट घुम्ती शिविरमा एनआरएनए अस्ट्रेलियाले शुल्कबाहेक प्रशासनिक खर्चका नाममा अतिरिक्त रकम संकलन गर्ने गरेको छ । अस्ट्रेलियास्थित एनआरएनएले दूतावाससँग सहकार्य गर्दै विगत केही समयदेखि बिभिन्न राज्यमा पासपोर्टका लागि घुम्ती शिविर सञ्चालन गर्दै आएको हो । अस्ट्रेलियास्थित नेपाली दूतावासले एनआरएनएसँग मिलेर अस्ट्रेलियाका सिड्नी, मेलबर्न र क्यानबेराबाहेकका सहरमा विगत केही समयदेखि घुम्ती शिविरमार्फत […]

गैरआवासीय नेपालीलाई नागरिकतामा अधिकार थपौः महामन्त्री विश्वप्रकाश

४ दिन अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैर आवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो विमत्ति रहेको बताउँदै सच्याउन माग गरेका छन् ।सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ । अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली […]

नेपथ्यको अस्ट्रेलिया टुर घोषणा, चार शहरको मिति तय

४ दिन अगाडि

सिड्नी । बहुचर्चित नेपाली लोक–रक व्याण्ड ‘नेपथ्य’ले अस्ट्रेलियामा साँगेतिक टुर गर्ने भएको छ । नेपाली साँगेतिक दुनियाँमा फरक पहिचान बोकेको नेपथ्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अस्ट्रेलिया टुर घोषणा गरेको हो । अध्ययन र रोजगारका लागि नेपालीहरुको आकर्षक मन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली साँगेतिक व्याण्डहरु आउने क्रम तीब्र बनेको छ । नेपथ्यले अस्ट्रेलियाको सबै […]

अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान

७ दिन अगाडि

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि घरपरिवारबाट संभव नहुँदा सार्वजनिक […]

एनआरएनए नागरिक लिए दश बर्ष भिसा निशुल्क

१ हप्ता अगाडि

सिड्नी । गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ ।सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । गत हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको जनाईएको छ । उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष […]

सिपिएले मनायो माघेसंक्रान्ति

१ हप्ता अगाडि

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले शनिबार भव्य र उत्साहजनक रुपमा माघे संक्रान्ति पर्व मनाएका छन् । छन्त्यालहरुले आफ्नो पात्रो अनुसार नयाँ बर्ष (छारम्हेङ)का रुपमा समेत यो पर्व मनाउने परम्परा रहेको छ । सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा आयोजित विशेष समारोहमा जातीय भेषभुषा, कला, संस्कृति र परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीहरु सहित माघेसंक्रान्ति पर्व मनाएका हुन् […]

कप्तान अरुणालाई राखु समाजको सम्मान

१ हप्ता अगाडि

सिड्नी । राखु समाज अस्ट्रेलियाले नेपाल महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । म्याग्दीको राखुमा जन्मेर भलिबल मार्फत गाउँ, जिल्ला र देशको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्दै शनिबार सिड्नीमा एक भेटघाट एवम् बाविक्यु कार्यक्रमको आयोजना गर्दै समाजले सम्मान गरेको हो । राखु समाजका अध्यक्ष शिव रकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कप्तान शाहीले […]

महिला भलिबलकी कप्तान अरुणालाई सिड्नीमा सम्मान

१ हप्ता अगाडि

सिड्नी । नेपाल महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई अस्ट्रेलियाको सिड्नीमा सम्मान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शनिबार खेलकुद मार्फत जिल्ला र जिल्लाबासीको शान बढाएको भन्दै सम्मान गरिएको हो । कप्तान अरुणा डिसेम्बर अन्तिम साता म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको एकदिवसीय महिला तथा पूरुष भलिबल च्याम्पियनशीप प्रतियोगितामा सहभागिता जनाउन अस्ट्रेलिया […]

सिड्नीमा पाँचौ थारु माघी महोत्सब, गायिका अनुले प्रस्तुती दिने

२ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा थारु माघी महोत्सब हुने भएको छ । सन् २०१८ मा स्थापना भएको थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा माघे संक्रान्ति पर्वको विशेष अवसरमा जनवरी १४ मा महोत्सब हुन लागेको हो । माघी महोत्सबमा नेपालको सर्वाधिक चर्चित गायिका अनु चौधरीले आफ्नो साँगेतिक प्रस्तुती दिने तय भएको आयोजकले जनाएको छ । अष्ट्रेलियामा […]

नयाँ बर्ष सँगै कार्यान्वयनमा आएका नियमहरु

२ हप्ता अगाडि

सिड्नी । नयाँ बर्ष सन् २०२५ सँगै अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि कोटा प्रणालीदेखि न्यूनतम तलब भन्दा कम दिनेलाई अपराध मानिने नियमहरु कार्यान्वयनमा आएको छ । संघीय सरकारले यसअघि नै मन्त्रीस्तरीय निर्णयबाट अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा २ लाख ७० हजारमा सीमित गर्ने, त्यसमा रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालय तथा क्याम्पस र भोकेशनल शैक्षिक संस्थाहरुलाई प्राथामिकता दिने घोषणा […]

© 2023. All rights reserved. Designed By:  HK Web Services