चितवन । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली (एनआरएनए) नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । ढकालले दिएको जानकारी अनुसार गैरआवासीय […]
सिड्नी । ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक नितेशजंग कुँवरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्धबारे स्पष्ट पारेका छन् । दुईजनाको सम्मानमा सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नितेशले भने, ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं । हामीबीचको सम्बन्ध, साथ र आत्मियता […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेको छ। बुधबार एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र ललिता निवासको जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट वादी […]
काठमाडौं । नेपाल राष्ट्रिय टोलीका डिफेन्डर अन्जन राई पनि घरेलु फुटबल छाडी अष्ट्रेलिया भासिएका फुटबलरको सूचीमा थपिएका छन् । सोमबार अष्ट्रेलियाका लागि प्रस्थान गर्दै उनले घरेलु फुटबललाई हालका लागि बिट मारेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले गत नोभेम्बरमा युएई विरुद्ध विश्वकप छनोटको खेलमा डेब्यु गरेका थिए । पछिल्लो समय राष्ट्रिय […]
काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा आधारित रहेको […]
काठमाडौ । मेलम्ची खानेपानी आयोजनामा चार करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको छ। आइतबार विशेष अदालतमा पूर्वसचिव उपाध्यायसहित १५ जना र दुइटा कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए। आयोजनाको निर्माण व्यवसायी ुसिएमसी दी रभिनाु लाई काम नै नगरी रकम भुक्तानी गरेको […]
पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे तीन महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ । पछिल्लो […]
काठमाडौं । साढे ६ दशकपछि हुलाक टिकट नेपालमै छाप्न सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडलाई ८० लाख थान छाप्न जिम्मा दिएपछि नेपालमै हुलाक टिकटको पुनः छपाइ सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि विदेशमा छाप्न […]
काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा सरकारीकरण हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा व्यक्तिको […]
काठमाडौं । युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ । रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो । त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले रुस लचिलो हुँदै क्षतिपूर्ति रकम नेपाल पठाउन सहमत भएको बताए । […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services