Archives

अस्ट्रेलियाले भिसा प्रोसेसिङ समय घटायो

२ महिना अगाडि

सिड्नी । अध्ययन, रोजगार र घुमफिरमा आउन चाहानेहरुका लागि अस्ट्रेलियाले भिसा प्रोसेसिङ समयावधि घटाएको जनाएको छ । भिसा अप्लाई गरेको लामो समयसम्म पनि त्यसको निर्णय नहुँदा आवेदनकर्ताहरु अन्योल पर्ने गरेको गुनासोका बीच गृहमामिला सम्बन्धी मन्त्रालयले विभिन्न भिसाहरुको प्रोसेसिङ समयावधि तोकेको छ । जसअनुसार, विद्यार्थी भिसालाई उच्च प्राथामिकता दिईएको छ । अहिले पनि विद्यार्थी भिसा सम्बन्धी […]

होर्बाटमा कोठाभाडा सबैभन्दा सस्तो

२ महिना अगाडि

सिड्नी । घर र कोठाको अभाब झेलिरहेको अस्ट्रेलियामा फेरि एकपटक सिड्नी सबैभन्दा महँगो शहर बनेको छ । रेन्टल मार्केटमा अन्य शहर भन्दा सिड्नीमा प्रतिहप्ता २ सय डलरसम्म महँगो भएको पछिल्लो साता प्रकाशित प्रतिवेदनहरुले जनाएका छन् । रेन्टल र हाउजिङ सम्बन्धि काम गर्ने विभिन्न निकायले जारी गरेको प्रतिवेदनका आधारमा स्थानीय सेभेन न्यूजले सार्वजनिक गरेको समाचारमा सिड्नीमा […]

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाईने

२ महिना अगाडि

काठमाडौ । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन्। प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क […]

पर्यटक भिसाबाट विद्यार्थी भिसाको आवेदन दिन नपाउने

२ महिना अगाडि

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा भिजिटर भिसालाई विद्यार्थी भिसामा परिर्वतन गर्न सकिने भन्दै आवेदन पर्न थालेपछि डिर्पाटमेन्ट अफ होम अफियर्सले त्यस्तो कार्यको पछि नलाग्न स्पष्ट पारेको छ । आप्रवासीको सँख्या घटाउने योजना सहित एकबर्षअघि संघीय सरकारले ल्याएको नयाँ आप्रवासी नीति अनुसार गत जुलाई १ तारिखबाट भिजिटर अर्थात पर्यटक भिसामा रहेकाले विद्यार्थी भिसाको आवेदन दिन नपाउने […]

प्रवासी नेपाली र उनीहरूको भविष्य

२ महिना अगाडि

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ भन्ने पङ्क्ति अधिकांश प्रवासी नेपालीका लागि ‘बिहान उठ्ने बित्तिकै नेपाली नेतालाई गाली गर्न पाइयोस्’ हुने गरेको छ। यो प्रवृत्ति निरन्तर जारी मात्र होइन, झन्झन् उग्र हुँदो देखिन्छ। प्रवासी नेपालीले आफू बसाइ सरेको देशमा त्यो देशको हितका लागि र नेपाली मूलको भएको नाताले नेपाली समुदायको सामूहिक उत्थानका लागि के चाहिँ […]

५५० वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता

२ महिना अगाडि

सिड्नी । काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो। बिहबिार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ […]

नक्कली कागजात देखाएर पिआरको आवेदन

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियन फोडर फोर्सले तास्मनियाको होर्बाट र डेभनपोर्टबाट नक्कली कागजात पेश गरेर स्थायी वशोवाश (पिआर)का लागि आवेदन दिएको खुलासा गरेको छ । डिर्पाटमेन्ट अफ होम अफियर्स अर्थात गृहमन्त्रालय मातहत खटिएको बोर्डर फोर्सको विशेष अनुसन्धान टोलीले अस्तित्वमै नभएका पाँच वटा नक्कली व्यवसाय खडा गरि इम्पोलोयर नोमिनेशन स्किम अन्र्तगत पिआरका लागि आवेदन दिएको पत्ता लगाएको हो […]

नेपाल फेष्टिभल मेलबर्नमा दोश्रो पुस्ताका नेपाली बालबालिकाले प्रस्तुति दिने

२ महिना अगाडि

मेलबर्न ।मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । आयोजना मिति नजिकिँदै जाँदा मेलबर्नको नेपाली समूदाय कार्यक्रमलाई लिएर उत्साही भएको छ । यो उत्साह दोश्रो पुस्ताका नेपालीहरुमाझ पनि बढेको छ । दोश्रो पुस्ता अर्थात् नेपाली आमाबाबुका अष्ट्रेलियामै जन्मिएका या आफ्नो जीवनको अधिकांश समय यहीँ शिक्षादिक्षा लगायतमा सहभागी भएका युवाहरु । एनआरएन भिक्टोरियाका युवा […]

१३ देशबाट दिईने विद्यार्थी भिसाको शुल्क ५० प्रतिशत घट्यो

२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले विभिन्न १३ देशबाट दिईने विद्यार्थी भिसाको आवेदन शुल्क ५० प्रतिशतले घटाउने भएको छ । विद्यार्थी भिसाको सबक्लास ५०० र विद्यार्थीको अभिभावक भिसा सबक्लास ५९० का लागि आवेदन शुल्क भारी मात्राले घटाईएको जनाईएको छ । यहि मार्च २२ तारिखबाट लागू हुने व्यवस्था अन्र्तगत विद्यार्थी भिसाको आवेदन शुल्क १६ सय […]

अस्ट्रेलियामा समुन्द्रमा डुबेर एकबर्षमा ९७ जनाले ज्यान गुमाए

२ महिना अगाडि

सिड्नी । समुन्द्र र स्विमिङ पुलमा डुबेर ज्यान गुमाउनेको सँख्या अस्वभाविक ढँगले बढेपछि न्यू साउथ बेल्स राज्यले सिड्नीको विभिन्न स्थानमा निशुल्क स्विमिङ शिविर सञ्चालन गर्ने भएको छ । रोयल लाइफ सेभिङ अस्ट्रेलियाको तथ्यांक अनुसार, सन् २०२४–२५ को समर सिजनमा अस्ट्रेलियाभर ९७ जनाको पानीमा डुबेर ज्यान गएको थियो, त्यसमध्ये सबैभन्दा धेरै न्यू साउथ बेल्समा ३४ जनाको […]

© 2023. All rights reserved. Designed By:  HK Web Services