29 August, Sydney. Social Activities Ashika Tamang and another Two individual have been sentenced to five days in prison by The Bhaktapur District Court. A bench of Judge Bishwanath Bhattarai sentenced Tamang and another person to five days in prison, said Hira Kumari Bhandari, the court’s information officer. The court found Tamang and the other […]
Sydney, Australia – August 30, 2025 In a move that could transform travel for thousands of Nepalese students and families, Sichuan Airlines has applied for permission to operate flights between Pokhara, Nepal and Australia via Chengdu, China. The announcement has sparked excitement among the Nepalese diaspora in Australia, which now exceeds 300,000 people—many of whom […]
सिड्नी । अस्ट्रेलियाको संघीय अदालतले कामदारको पक्षमा एक ऐतिहासिक फैसला सुनाएको छ । गत कोभिड महामारीको समयमा अस्ट्रेलियाको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी क्वान्टास एयरलाइन्सले आफ्ना १८२० कर्मचारीलाई अवैध रुपमा जागिरबाट निस्काशन गरेको मुद्दामा अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै ९० मिलियन अर्थात ९ करोड अस्ट्रेलियन डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । अस्ट्रेलियाको इतिहासमा […]
सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलर्बनको मेरिबेक सिटी काउन्सिल र नेपालको चितवनस्थित भरतपुर महानगरबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना हुने भएको छ । मेलर्बनमा नेपाली समुदायको बाक्लो बशोवा रहेको ग्लेनरोय, फकनर, ओकपार्क जस्ता सबब समेत पर्ने मेरिबेक सिटी काउन्सिलको बोर्ड बैठकले चितवन महानगरसँग औपचारिक सम्बन्ध स्थापन गर्ने निर्णय गरेको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत […]
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाली भाषा अध्ययन गर्ने जाने डी–२ र डी–४ भिसाको लागि मात्र अध्ययन अनुमति पत्र एनओसी रोकिएको जनाएको छ ।मन्त्रालयका अनुसार स्नातकमा आईएलटीएस र कोरियन भाषा पढेर जान लागेकाले एनओसी पाउने छन् । त्यसैगरी कोरियामा स्नातकोत्तर अध्ययनको लागि पनि एनओसी पाउने मन्त्रालयले जनाएको छ । ‘भाषा अध्ययनको लागि जानेकौ […]
सिड्नी । नेपालभन्दा झन्डै आठ हजार किलोमिटर परको देश अस्ट्रेलियाबाट अनुकरणनीय खबर आएको छ । माथिल्लो सदन सिनेटमा ५६।६ प्रतिशत महिला प्रतिनिधित्व रहिरहेकै पृष्ठभूमिमा तल्लो सदन प्रतिनिधिसभामा पनि महिला उपस्थिति उल्लेखनीय हुने भएको छ ।एक सय ५० सिटका लागि भएको निर्वाचनमा अहिलेसम्म १४६ सिटको नतिजा आएको छ, जसमा ६६ सिटमा महिला विजयी भएका छन् । तसर्थ प्रतिनिधिसभामा पनि […]
सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ ।त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् ।उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । सिड्नीजस्तो […]
सिड्नी । अस्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा नयाँ सरकार हुने भएपछि आप्रवासी, जनजीविका र कर सम्बन्धि महत्वपूर्ण परिर्वतन हुदैछ । गत शनिबार सम्पन्न संघीय निर्वाचनमा विपक्षी लिबिरल पार्टीको गठबन्धनलाई पराजित गर्दै लेबर पार्टीले विजय हासिल गरेको छ र, अब उक्त पार्टीका नेता एन्थोनी अल्बनीजि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन् । नयाँ सरकारले बार्षिक दुईलाख ७० हजार […]
सिड्नी । उल्लेख्य रुपमा नेपालीहरुको सँख्या बढ्दै गएको अस्ट्रेलियामा आज (शनिबार) संसदीय निर्वाचन हुँदै छ । निर्वाचनले आगामी तीन बर्षका लागि नयाँ जनप्रतिनिधी चुन्नेछन् । आज मुख्य दिन भएपनि दुईसाता देखि नै अस्ट्रेलियाभर मतदाताहरुले अग्रिम रुपमा मतदान गरिरहेका थिए । निर्वाचन आयोगले ४० प्रतिशत मत, निर्वाचनको मुख्य दिन भन्दा अघि नै खसेको जनाएको छ । […]
काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services