सिड्नी । नेपालभन्दा झन्डै आठ हजार किलोमिटर परको देश अस्ट्रेलियाबाट अनुकरणनीय खबर आएको छ । माथिल्लो सदन सिनेटमा ५६।६ प्रतिशत महिला प्रतिनिधित्व रहिरहेकै पृष्ठभूमिमा तल्लो सदन प्रतिनिधिसभामा पनि महिला उपस्थिति उल्लेखनीय हुने भएको छ ।एक सय ५० सिटका लागि भएको निर्वाचनमा अहिलेसम्म १४६ सिटको नतिजा आएको छ, जसमा ६६ सिटमा महिला विजयी भएका छन् । तसर्थ प्रतिनिधिसभामा पनि […]
सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ ।त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् ।उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । सिड्नीजस्तो […]
काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । […]
सिड्नी । १४ बर्ष अस्ट्रेलिया बसेर स्वदेश फर्केका मोरङ उर्लाबारीका सुरज लुइटेलले आफ्नै गाउँमा रहरलाग्दो कृषि खेती गरेका छन् । तीनबर्षदेखि उनले १३विघा क्षेत्रफलमा उखु खेतीसँगै तोरीखेती र १ विघामा ४ वटा पोखरी मार्फत माछापालन गरिरहेका छन् । उनले भनेकाा छन् –‘अस्ट्रेलियामा जति बचत मैले कृषि खेतीबाटै गरिरहेको छु ।’ उनले आगामी दिनमा वातावरण राम्रो […]
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्समा पछिल्लो एक सातामा पानी डुबेर एक नेपालीसहित पाँच जनाको ज्यान गएको छ । बिदाको समयमा साथीभाई, आफन्तजन र परिवारसँगै समुन्द्रमा पौडी खेल्न र घुमफिरका लागि जाने क्रममा यस्ता घटना भएको रोयल लाइफ सेभिङले जनाएको छ । नेपाली नयाँ बर्ष अर्थात अप्रिल १४ तारिखमा न्यू क्यासलको जेनिथ […]
काठमाडौं । निरन्तरता नै सफलताको कडी हो–यो कुरा राम्ररी बुझेका छन गायक एवं पर्फमर दुर्गेश थापाले । आज त्यही निरन्तरता र आफू लागेको क्षेत्रप्रतिको लगावको प्रतिफलस्वरूप स्वाद चाखिरहेका छन् उनी । यो उतारचढावपूर्ण यात्रामा दुर्गेशले जति गाली कसले खायो होला ? उनले जति अपमान कसले सहनुपर्यो होला ? यात्रामा जे जस्ता उतारचढाव आएपनि कहिँकतै डगमगाएनन् […]
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग ९डज०ले बन्द गर्ने निर्णय गरेको हो । एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको […]
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्सको सिड्नीमा सम्पन्न सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताको उपाधि, ढोरपाटन क्लब अस्ट्रेलियाले जितेको छ । आइतबार लिडकमस्थित अर्बन बास्केटबल सेन्टरमा भएको फाइनलमा म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जितेको हो ।पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित […]
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले नेपाली साहित्यका नक्षत्र पारिजातको ८८ औं जन्मजयन्तीको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । शनिबार गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहका बीच साहित्य, पत्रकारिता र युवा अन्तरगत विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । जस अनुसार, साहित्यतर्फ नई पारिजात अवार्ड राम प्रसाद कोइरालालाई प्रदान गरिएको छ । उनलाई नगद […]
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुला शहर सिड्नीमा आइतबार (भोली) हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गल्कोट समाज अस्ट्रेलियाले जनाएको छ । प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । गल्कोट समाजका अध्यक्ष दीपक अधिकारीले प्रतियोगिताको सम्पूर्ण तयारी […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services