Archives

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको साधारणसभा हुने

८ घण्टा अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको बार्षिक साधारण सेप्टेम्बर २२ मा हुने भएको छ । सिड्नीको ग्रानभिलस्थित रातोघरमा हुने साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जलजला परिवारले जनाएको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले सन् २०१२ मा उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापनाकालदेखि अस्ट्रेलियामा बार्षिक रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, […]

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच नदिने

१ दिन अगाडि

सिड्नी । अस्ट्रेलियाले बर्षमुनिको बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग बन्द गर्ने तयारी गरेको छ । सानै उमेरदेखि सामाजिक सञ्जालमा पहुँच दिँदा बालबालिकाको मनोवैज्ञानिक बृद्धि विकासमा नकरात्मक असर पुग्ने र विभिन्न स्क्यामरहरुको निशानामा पर्ने जोखिम बढेको भन्दै प्रतिबन्ध गर्न लागिएको हो । त्यसका लागि सरकारले संसद्मा एक विधेयक दर्ता गरेको छ, जुन विधेयक तत्काल कार्यान्वयनमा आउने यहाँका […]

अस्ट्रेलियामा भिसा रद्द हुँदा धमाधम शरणार्थी बन्दै

२ दिन अगाडि

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई कडाई गर्ने नीतिका कारण अस्ट्रेलियामै रहेका विदेशी विद्यार्थीहरु धमाधम शरणार्थी बन्न थालेका छन् । सरकारले गत डिसेम्बरमा दर्श बर्षे आप्रवासी नीति जारी गर्दै अन्तराष्ट्रिय विद्यार्थीहरु माथि अनुदार नीति लिएसँगै विद्यार्थीहरु समस्यामा परेका छन् । एकबर्ष यता अस्ट्रेलिया अप्लाई गरेका ६० हजार भन्दा बढी विद्यार्थी भिसा अस्वीकृत भएका छन् भने अस्ट्रेलिया मै […]

सिड्नीमा ट्रेन बन्द हुँदा निशुल्क बस चल्ने

३ दिन अगाडि

सिड्नी । उच्च गतिको ड्राइभर रहित मेट्रो रेल विस्तार गर्नका लागि सिड्नीको व्याङस्टाउन लाइनमा एकबर्षका लागि ट्रेन सेवा बन्द गरिने भएको छ । सेप्टेम्बर ३० बाट १२ महिनाका लागि ट्रेन सेवा बन्द गरिने भएपनि, आयोजना सम्पन्न हुँदा एकबर्ष भन्दा बढी समय लाग्न सक्ने न्यू साउथ बेल्स राज्य सरकारले जनाएको छ । ट्रेन सेवा बन्द हुँदा […]

अस्ट्रेलियामा एज्ड केयर क्षेत्रमा नर्सको अभाब बढ्दै

६ दिन अगाडि

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रमा नर्सहरुको अभाब बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार, अस्ट्रेलियाभर सञ्चालनमा रहेका एज्ड केयर सेन्टरहरुमा बार्षिक ५५ हजार ५ सय ७२ नर्स आवश्यक पर्ने भएपनि अहिले ५० हजार २ सय ३२ मात्रै उपलब्ध रहेका छन् । एज्ड केयर क्षेत्रमा कार्यरत नर्सहरु विस्तारै अस्पताल तथा अन्य क्षेत्रमा […]

मेलर्बनमा हुने तेस्रो एक्सपर्ट कपको तयारी अन्तिम चरणमा

१ हप्ता अगाडि

मेलर्बन । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा रोयल वेस्र्टनस् क्लबको आयोजनामा हुने तेस्रो तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहि सेप्टेम्बर १४ र १५ तारिख मेलर्बनको होपर्स क्रसिंग सॉकर क्लबको मैदानमा हुने प्रतियोगिताको आन्तरिक र बाह्य तयारी अन्तिम पुगेको क्लबका इभेन्ट कोर्डिनेटर उज्ज्वल अधिकारीले जानकारी दिएका छन् । अस्ट्रेलियामा रहेका नेपाली […]

सिड्नी, एडिलेड, पर्थ र ब्रिसवेनमा कोठा भाडा निरन्तर उकालो

१ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहरहरुमा घरको मुल्य निरन्तर बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । घर र जग्गाको मुल्य र भ्यालु विश्लेषण गर्ने कोर लजिक होम भ्यालु इन्डेक्सले सोमबार सार्वजनिक गरेको तथ्यांकमा अगस्ट महिनामा ०.५ प्रतिशतले घरको भ्यालु बढेको जनाएको छ । अस्ट्रेलियामा विगत १९ महिनादेखि घरजग्गाको मुल्य निरन्तर बढिरहेको छ । अगस्ट महिनामा घरको […]

विद्यार्थी ठग्ने १ सय ५० कलेज बन्द गर्दै अस्ट्रेलिया

१ हप्ता अगाडि

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई सही मार्ग निर्देशन नगर्ने १ सय ५० नीजि कलेजहरुलाई अस्ट्रेलियाको संघीय सरकारले सदाका लागि बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, थप १ सय ४० वटा कलेजहरुलाई आफ्नो गुणस्तर सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ । सीप तथा तालिम मन्त्री एन्ड्रयु गिल्सले पछिल्लो एकबर्षमा विद्यार्थीलाई दिईएका तालिमहरुको प्रमाण बुझाउन नसकेका […]

(Visited 5 times, 1 visits today)