अवैध प्रमाणपत्र वितरणपछि कलेजको अनुमति रद्द, ७ हजार विद्यार्थी समस्यामा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । सिड्नी र डार्विनमा सञ्चालित एक कलेजले विद्यार्थीलाई अवैध रुपमा डिप्लोमा तहको प्रमाणपत्र वितरण गरेपछि सरकारले कलेजको अनुमति रद्द गर्ने भएको छ । अस्ट्रेलियन एजुकेशन एण्ड करिअर कलेजले विगतमा ७ हजार ३ सय ६० विद्यार्थीलाई अवैध रुपमा डिप्लोमा तहको प्रमाणपत्र वितरण गरेको पाईएपछि अस्ट्रेलियन स्किलस् क्विलिटी अथुरिटीले संघीय सरकारलाई कलेजको अनुमति रद्द गर्न सिफारिश गरेको हो । थप तलको भिडियो न्यूजमा..

Facebook

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services