एकाको अध्यक्षमा रामचन्द्र
प्रकाशित मितिः4 years ago

सिड्नी । अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका) को अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । नयाँ कार्य समितिको उपाध्यक्षमा एमजी एशोसियट्सका सूर्यभक्त खनाल र फोर कर्नरका कोमल राज पाठक तथा ग्लोबल कन्सल्टका योगेन्द्र पौडेल छन्।

अस्ट्रेलियाको शैक्षिक परामर्शदाताको छाता संगठनका रूपमा रहेको एकाको सचिवमा दिनेश खनाल र सह सचिवमा एक्सपर्टका भुवनहरी पाण्डे छन्। नयाँ समितिको कोषाध्यक्षमा युवा अभियन्ता तथा टीम कन्सल्टका सत्यप्रकाश कँडेल चुनिए। कार्यसमितिका सदस्यमा दिपक केसी, सुमन अधिकारी, भुवनेश्वर सुवेदी र राम चालिसे निर्विरोध भए।

(Visited 21 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services