एडिलेड नेप्लिज क्रिकेट संघमा ९ जना सल्लाहकार चयन
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एसोसिएशन (एएनसीए)ले सन् २०२२/२४ का लागि सल्लाहकार चयन गरिएको छ । एएनसीएले रूपक बर्तौल ,लुके जोह्न्स्तोन्, थिर गुरुङ, हेम श्रेष्ठ, भरत तिमिल्सिना, सुमन भेटल ,बिकाश सुवेदी,लक्ष्मी सापकोटा र दिपेन न्यौपानेलाई सल्लाहकार नियुक्त गरेको हो ।

यस अघि एएनसीएले विजय जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । ‘सदस्यहरूको उपस्थितिमा सम्पन्न हालैको वार्षिक साधारण सभामा सल्लाहकार समितिको आवश्यकताबारे छलफल भएको थियो । हामी सल्लाहकार समिति नियुक्त गर्दा उत्साहित छौँ । एएनसीए र क्रिकेटको समग्र विकासमा अमूल्य मार्गदर्शन प्रदान गर्न यस समितिको विशेषज्ञतामा हामी पूर्ण रूपमा विश्वस्त छौं,’ अध्यक्ष जोशीले भने ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services