मेलर्वन र ब्रिसवेनमा गुन्जदै बिक्रम
प्रकाशित मितिः2 years ago

सिड्नी । एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आइडियल सिजन–२ का उपविजेता विक्रम बरालले मेलर्वन र ब्रिसवेनमा आफ्नो प्रस्तुती दिने भएका छन् । उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलियामा रहेका विक्रमले अध्ययनसँगै संगीतलाई पनि अघि बढाउन थालेका छन् । उनले मेलर्वनमा आगामी सेप्टेम्बर ४ तारिखमा प्रत्यक्ष प्रस्तुती दिदैछन् भने ब्रिसबेनको चर्चित ८८४८ मम हाउस रेष्टुरेण्टमा पनि गुन्जने भएका छन् । (थप विवरण भिडियो न्यूजमा)

(Visited 69 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services