
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघले मंगलबार दिउँसो युनिलियभरसँग सम्झौता गर्दैछ ।

नेपाली टोली आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९औं एसियन गेम्सको तयारीमा छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services