
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बैठक बस्न लागेकाे हाे ।
२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको जनाइएकाे छ । बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिनेछ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services