रंगशाला समयमै सम्पन्न गर्नेछौँ: बिनोद कुवंर
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपालमा क्रिकेटमा जति संभावना छ, त्यति नै भौतिक संरचनाको अभावमा खेलाडीहरुले समस्या भोगीरहेका छन् । सरकार आफैले निर्माण सुरु गरेका कतिपय क्रिकेट रँगशालाहरु बर्षौदेखि सम्पन्न हुन सकिरहेका छैनन् । यहि परिपेक्ष्यमा अस्ट्रेलियाको सिड्नीलाई आफ्नो कर्मथलो बनाएका क्रिकेटप्रेमी एवम् युवा उद्यमी विनोद कुवर र उनका पत्नी सुदिक्षा गौतमले नीजि लगानीमा नेपालको रुपन्देही जिल्लामा क्रिकेट रँगशाला निर्माण गर्दैछन् र त्यसको नाम राखेका छन्, –एक्ट्राटेक ओभल । ४० करोड रुपैयाँको लागतमा, पाँचबर्षमा बन्ने मैदान २५ हजार दर्शक क्षमताको हुनेछ भने रातीको समयमा समेत खेल्न सकिनेगरि फ्लड लाइट समेत जडान हुनेछ । उनै, विनोद कुवर र सुदिक्षा गौतमसँग गरिएको कुराकानी:

 

(Visited 101 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services