जनसम्पर्क समिति पश्चिम अस्ट्रेलियाले पूर्णता पायो
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाली काँग्रेसको भातृसँस्था जनसम्पर्क समिति अस्ट्रेलियाले पश्चिम अस्ट्रेलिया राज्यमा गठित समितिले पूर्णता पाएको जनाएको छ । राजेश बुढाथोकीको सभापतित्वमा १५ सदस्यीय कार्य समिति गठन भएको हो ।

समितिको उपसभापतिमा नवराज खरेल, सुस्मिन वाग्लेसहमहामन्त्रीमा अनुप पौडेल, सदस्यहरुमा गोपाल सापकोटा, सन्तोष थापा, वीर बहादुर जोरा, अर्जुन ढकाल, बिरजङ्ग रोकाया, साङ्गे शेर्पा, छिरिङ शेर्पा, साने शेर्पा, सुदिप सापकोटा, धिरज पौड्याल र ध्रुव वाग्ले रहेका छन् । समितिले निल थपलिया, दिनेश कार्की र दिनेश अधिकारीलाई सल्लाहकारमा चयन गरेको जनसम्पर्क समिति अस्ट्रेलियाका केन्द्रीय उपाध्यक्ष इथन शाक्यले जानकारी दिए ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services