सिड्नी । निरन्तर उकालो लागेको घरजग्गाको मुल्य घट्न थालेपछि अस्ट्रेलियामा कोठाभाडा सस्तो र सहज हुदै जाने अपेक्षा गरिएको छ । घरजग्गा सम्बन्धि मासिक प्रतिवेदन र जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको रिर्पोटमा पछिल्लो दुई महिनामा अस्ट्रेलियाको हरेक शहरमा घर र अर्पाटमेन्टहरुको मुल्य घटेको देखाईएको छ । सबैभन्दा ठुलो शहर सिड्नीमा ०.४ र मेलर्बन ०.६ प्रतिशतले […]