Popular

पूर्वयुवराज्ञी हिमानीको प्रश्न, ‘२० बर्षमा देश किन बनेन् ?’

सिड्नी । पूर्वयुवराज्ञी हिमानी शाह यतिबेला सिड्नीमा छिन् । देशका विभिन्न क्षेत्रका बाढीप्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानकिा लागि कोष स्थापनार्थ ‘च्यारिटी शो’ मा सहभागि हुन हिमानी तीन दिनअघि सिड्नी आइपुगेकी थिइन् । सिड्नी उत्रिए देखि नै उनी भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन् । गत बुधबार एवम् १० तारिख महिला सशक्तिकरण कार्यक्रममा सहभागि…

error: Content is protected !!