प्रवास/एन आर एन
जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा बस्ने नेपालीबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । उक्त भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बिहीबारद्घाटन गरे । […]
(Visited 6 times, 1 visits today)