प्रवास/एन आर एन

राजदुतसँग एनआरएनएको आग्रह–‘सिधा उडानका लागि पहल गर्नुहोस्’

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि थप पहल गर्न राजदुत कौलाशराज पोखरेल समक्ष आग्रह गरेका छन् । तीनहप्ता अघि कार्यभार सम्हाल्न अस्ट्रेलिया आएका राजदुत पोखरेलले मंगलबार क्यानवेरामा आयोजना गरेको भेटघाट कार्यक्रममा एनआरएनएका पदाधिकारीहरुले तत्काल सिधा हवाई उडान सुचारु भए देशको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा जोड दिएका हुन् ।...
error: Content is protected !!