खेलकुद

एडिलेड टेबुल टेनिसको उपाधी उमेश र उषालाई

एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेड शहरमा सम्पन्न दोश्रो संस्करणको टेबुल टेनिस प्रतियोगिताको उपाधी पुरुषतर्फ उमेश बुढाथोकी र महिलातर्फ उषा श्रेष्ठले जितेका छन् । शनिबार साँझ सम्पन्न रोमाञ्चक फाइनलमा उमेशले चिदा चौहानलाई ३–२ सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । त्यस्तै महिला तर्फ उषाले फाइनलमा रिजनो अधिकारीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेकी...
error: Content is protected !!