पाँच बर्षका सबैभन्दा धेरै तलब बढेको दश पेशा

सिड्नी । अस्ट्रेलियामा हरेक बर्ष महँगी बढ्दै गएको छ । तर, केही यस्ता पेशा छन्, जहाँ विगत पाँच बर्षमा महँगी भन्दा तलब उच्च रुपमा बढेको छ । अस्ट्रेलियामा रोजगारी र काम जानकारी दिने वेभसाइट सीक ले सन् २०१९ देखि हालसम्म सबैभन्दा छिटो तलब बृद्धि भएको १० पेशाको सुची सार्वजनिक गरेको छ । जसको पहिलो नम्बरमा […]

अस्ट्रेलियाले घटायो अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा

सिड्नी । अस्ट्रेलियाले सन् २०२५ मा २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीलाई भिषा जारी गर्ने भएको छ । यो सँख्या सन् २०२४ भन्दा ५३ हजार कम भएको शिक्षामन्त्री जेइसन क्लियरले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले केहिदिन देखि शैक्षिक सरोकारवाला निकायहरुसँग निरन्तर छलफल र संवादपछि मंगलबार आगामी बर्षलाई कोटा निर्धारण गर्दै उक्त सँख्यामा मात्र अन्तराष्ट्रिय […]

विद्यार्थी अभाबमा समस्यामा विश्वविद्यालयहरु

सिड्नी । नयाँ आप्रवासी नीतिका कारण अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा आउन नपाउँदा अस्ट्रेलियाको ग्रामिण भेगमा सञ्चालित विश्वविद्यालयहरु समस्यामा परेका छन् । विगत एकबर्षदेखि अस्ट्रेलियाका विभिन्न राज्यको रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालयहरुले पर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न पाएका छैनन् । सरकारले विभिन्न राज्यमा ८ वटा विश्वविद्यालयलाई रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालयको मान्यता प्रदान गरेको छ । कोभिड महामारीपछि […]

अभिनासले सिड्नीमा एपिङ बुल्सबाट क्रिकेट खेल्ने

सिड्नी । नेपालका तीव्र गतिका बलर अभिनास बोहराले अस्ट्रेलियाको सिड्नीस्थित स्थानीय क्लबबाट क्रिकेट खेल्ने भएका छन्। बोहराले एपिङ बुल्स क्रिकेट क्लबसँग सम्झौता गरेका छन्। क्लबले उनीसँग सम्झौता भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ। उनी सिजन २०२४(२५ सम्मका लागि आबद्ध भएको क्लबको भनाइ छ। क्लबले सिड्नीको प्रदेश स्तरको क्रिकेट प्रतियोगिता खेल्ने गर्छन्। विभिन्न स्थानीय प्रतियोगिताका खेल्नका […]

अस्ट्रेलियामा बेरोजगारी दर तीनबर्षकै उच्च

सिड्नी । अस्ट्रेलियाको बेरोजगारी दर तीनबर्ष यताकै उच्च विन्दुमा पुगेको छ । तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको जुलाई महिनाको बरोजगारी दर ४.२ प्रतिशत पुगेको जनाएको छ । यो तथ्यांक सन् २०२१ को नोभेम्बर यताकै उच्च भएको तथ्यांक विभागका एक अधिकारी केइट ल्याम्बले बताएका छन् । अस्ट्रेलिया अर्थतन्त्र निकै सुस्त हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी सिर्जनामा […]

विद्यार्थी अभाबमा विश्वविद्यालयहरुले कर्मचारी कटौती गर्दै, १४ हजार जागिर जोखिममा

सिड्नी । अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्या कमी भएसँगै विश्वविद्यालयहरुले आफ्नो कर्मचारी कटौती गर्न थालेका छन् । सरकारले सन् २०२५ बाट झन् ४० प्रतिशत मात्रै अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने नियम प्रस्ताब गरेपछि विश्वविद्यालयहरु थप संशकित बनेका छन् । युर्निभसिटी अफ सिड्नीले पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा अस्ट्रेलिया आउन नसक्दा त्यसको असर विश्वविद्यालयको आर्थिक स्रोतमा […]

अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थी सँख्यामा भारी गिरावट

सिड्नी । कडा आप्रवासी नीतिका कारण थपिएका कठिनाईपूर्ण प्रावधानले एकबर्षमा अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको सँख्या ५० प्रतिशतले घटेको छ । अस्ट्रेलियाको संघीय सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ ।शिक्षा मन्त्रालयको एक तथ्यांक अनुसार हाल ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका छन् […]

अस्ट्रेलियामा नौ महिनामा ६० हजार विद्यार्थी भिसा रिजेक्ट

सिड्नी । अस्ट्रेलियाले पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि अप्लाई गरेका करिब ६० हजार अन्तराष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत गरेको तथ्यांक सार्वजनिक भएको छ । गत डिसेम्बरमा नयाँ आप्रवासीको सँख्या घटाउने भन्दै सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण कठिनाईपूर्ण प्रावधानहरु पूरा गर्न नसक्दा साविकको भन्दा ६० हजार कम भिषा जारी भएको युनिभसिर्टीस् अस्ट्रेलियाले जनाएको […]

अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रका कामदारको तलब थप १५ प्रतिशतले बढ्यो

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अर्ली चाइल्ड हुड (अर्थात) बालबालिका हेरचाह क्षेत्रमा काम गर्ने कामदारको तलब १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी एलबनिजीले बिहीबार उक्त घोषणा गर्दै यसले जनशक्तिको अभाब पुर्ति गर्न सघाउ पुग्ने बताएका छन् । अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रले चरम जनशक्तिको अभाब झेल्दै आएको छ । घोषणा अनुसार, १० […]

मेलर्बनमा नेपाली टोलीलाई सात पदक

सिड्नी । अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले २ रजत पदक र ५ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूहर टिम कुमुतेमा रजत पदक जित्न सफल […]

(Visited 2 times, 1 visits today)