समाचार

विद्यार्थी भिषा आवेदनको शुल्क बढाउने अस्ट्रेलियाको तयारी

सिड्नी । अस्ट्रेलियाले विद्यार्थी भिषा आवेदन शुल्क भारी मात्राले बृद्धि गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीका लागि विभिन्न प्रावधान राख्दै थप कडाई गरिरहेको अस्ट्रेलियाले आगामी बजेट मार्फत विद्यार्थी भिषा […]
नेपाल खबर

अष्ट्रेलियाबाट नेपाल फर्केर गार्मेन्ट उद्योगमा जमेका मनिषा र ओमप्रकाशको जोडी

विराटनगर । अष्ट्रेलिया धेरै नेपाली युवालाई लोभ्याउने देश हो । विद्यार्थी, राम्रो कमाइ गर्ने जागिरदारदेखि चिकित्सकसम्म देश छाडेर अष्ट्रेलिया पुगेका छन् ।बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् […]
प्रवास/एन आर एन

एनआरएनएका दुई महाधिवेशन खारेज

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई […]
कला/मनोरञ्जन

‘महाजात्रा’लाई अस्ट्रेलियाभर उल्लेख्य ‘शो’

सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ ।अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए । ‘अहिलेसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ शो, […]
खेलकुद

बेनी एफसी अस्ट्रेलियाको अध्यक्षमा सुरज

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बेनी फुटबल क्लब (एफसी)को अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् । सिड्नीस्थित लेपिङटनमा हालै सम्पन्न क्लबको वार्षिक साधरणसभा एवम दोस्रो अधिवेशनले तुलाचनको अध्यक्षतामा दुईबर्षे कार्यकालका लागि सर्वसूम्मत कार्यसमित चयन गरिएको हो । समितिको उपाध्यक्षमा हरि गिरी, सचिबमा प्रदिप अधिकारी कोषाध्यक्षमा दिपक घर्ति मगर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश खत्री, […]
विचार/अन्तर्वार्ता

नयाँ बर्ष २०८१ को आगमनः सिड्नीको त्यो फायरवक्स

धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व […]
भिडियो सामाग्री

© 2023. All rights reserved. Designed By:  HK Web Services